होल्डिङ सेन्टरका सुकुम्बासीद्वारा प्रदर्शन
clickmandu.com · Sat Jun 27 11:11:43 GMT 2026

काठमाडौं । होल्डिङ सेन्टरबाट हटाउन सरकारले जारी गरेको सूचनाको बिरोध गर्दै अव्यवस्थित सुकुम्बासीहरुले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।
सुरक्षित पुनः स्थापना नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग राख्दै भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुले काठमाडौंमा प्रदर्शन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)