ब्राउन सुगरसहित दुई जना पक्राउ
lokaantar.com

कोशी प्रदेश प्रहरीले लागुऔषधविरुद्धको महाअभियानअन्तर्गत आज दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूका साथबाट प्रहरीले चार ग्राम ११० मिलिग्राम ब्राउन सुगर र बेवारिसे अवस्थामा १२० किलो गाँजा बरामद गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)