उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते
barnanmedia.com · Sat Jun 27 10:59:50 GMT 2026

उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते भएका छन् ।
शनिबार जिल्लाको कटारी नगरपालिका १ पानीट्याङ्कीस्थित सिद्धिचरण लोकमार्गमा ना १ क ५५४९ नम्बरको टिपर अनियन्त्रित भएर सडक किनारमा पल्टिँदा ७ जना घाइते भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)