स्वास्थ्य क्षेत्रमा करिब एक खर्ब दुई अर्ब बजेट विनियोजन
kendrabindu.com · Fri May 29 12:13:54 GMT 2026

काठमाडौं । सरकारले आगामी वर्ष २०८३/८४ वर्षका लागि स्वास्थ्य क्षेत्रमा रु एक खर्ब एक अर्ब ९५ करोड विनियोजन गरिएको छ ।
सङ्घीय संसद्को सयुक्त बैठकमा आज आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले स्वास्थ्य क्षेत्रमा रु एक खर्ब एक अर्ब ९५ करोड बजेट विनियोजन गरिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)