तिलौराकोटलाई विश्व सम्पदा सूचीको प्राथमिकतामा
nepalpress.com · Fri May 29 12:09:30 GMT 2026

रुपन्देही । कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल गर्ने आगामी बजेटमा अर्थमन्त्रीले घोषणा गरेका छन् ।
आगामी आर्थिक वर्षको बजेटमा अर्थमन्त्री स्वर्णिम वाग्लेले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गराउन आवश्यक पहल गरिने घोषणा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)