प्रधानमन्त्री बालेनसँग विपद् संकटग्रस्त क्षेत्रका जनप्रतिनिधिको छलफल
bishowkhabar.com · Mon Sep 14 06:52:39 GMT 2026

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरुसँग छलफल सुरु गरेका छन् ।