नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर
nepalsamaya.com · Fri May 29 12:17:25 GMT 2026

काठमाडौं । सरकारले नर्सहरूको रात्रि ड्युटी भत्ता दोब्बर गरेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)