मदिरा र चुरोटमा कर बढ्यो
nepalnews.com · Fri May 29 12:24:25 GMT 2026

काठमाडौँ । सरकारले मदिरा र चुरोटको कर बढाएको छ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले कर बढाएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)