चार बजे पत्रकार सम्मेलन गर्दै देउवा समूह, त्यसअघि ‘निर्णायक बैठक’
himalpress.com · Mon Sep 14 07:07:21 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले सोमबार पत्रकार सम्मेलन गर्ने भएको छ। उक्त जानकारी नेता डा. प्रकाशशरण महतले दिएका हुन्।
उनले भने, ‘चार बजे पत्रकार सम्मेलनमार्फत पार्टी विवादका सम्बन्धमा हाम्रो धारणा सार्वजनिक गर्दैछौँ।’
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)