माओवादी पृष्ठभूमिका बादल एमाले अध्यक्ष ओलीको बलियो रक्षाकवच : पार्टी र सदनमा बमभाषण, विशेष महाधिवेशनको प्रतिवाद
bishowkhabar.com · Mon Sep 14 07:08:44 GMT 2026

काठमाडौं– काभ्रेको बल्थलीमा जारी एमाले कार्यदलको बैठकमा पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनका विषयमा मतभेद देखिएको छ ।
बैठकमा कार्यदल संयोजक एवं तत्कालीन माओवादी पृष्ठभूमिका रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेलका दुई प्रतिवेदनमाथि सदस्यहरूले धारणा राख्ने क्रम सकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)