मध्यपुर थिमिबाट ८८ वर्षीय वृद्ध बेपत्ता, १० दिन बित्दा पनि पत्ता लागने अवस्था
onlinekhabar.com · Mon Sep 14 07:13:17 GMT 2026

२९ भदौ, काठमाडौं । भक्तपुरको मध्यपुर थिमीबाट वेपत्ता भएका ८८ वर्षीय वृद्ध १० दिन बित्दा पनि फेला पर्न सकेका छैनन् ।
मध्यपुर थिमी नगरपालिका–७ नगदेश ध्वाकासीका ८८ वर्षीय जगतलाल वादे १८ भदौमा वेपत्ता भएका थिए । ५ फिट ८ इन्च उचाई भएका वृद्ध मध्यपुर थिमीबाट १८ भदौको ११ बजेदेखि वेपत्ता भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)