मन्त्रीहरू फिल्डमा ढुङ्गा बोक्न आउनुपर्छ : हर्क साम्पाङ
barnanmedia.com · Mon Sep 14 07:17:38 GMT 2026

काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले रसुवाको बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा सुरुङ खुलाउने कार्यमा भइरहेको ढिलाइप्रति सरकारमाथि कडा आक्रोश पोख्दै मन्त्रीहरूलाई फिल्डमै खटिन चेतावनी दिएका छन्।
रसुवाको स्थलगत अवस्थाबारे सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै अध्यक्ष साम्पाङले चिलिमे सुरुङतर्फ काम भइरहे पनि हाकुबेसीमा कहिलेदेखि काम सुरु हुने भन्दै सरकारसँग प्रश्न गरेका छन्। आफू धुन्चेमै बसेर निरन्तर खबरदारी गरिरहेको उल्लेख गर्दै उनले गफ मात्र नगरी तत्काल परिणाममुखी काम गरेर देखाउन माग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)