साइबर जोखिमपछि विद्युतीय खरिद प्रणाली बन्द, सरकारी ठेक्का प्रक्रिया फेरि कागजी
bishowkhabar.com · Mon Sep 14 07:22:11 GMT 2026

काठमाडौं – साइबर सुरक्षामा जोखिम देखिएपछि विद्युतीय सरकारी खरिद प्रणाली बन्द हुँदा मुलुकको सार्वजनिक खरिद प्रक्रिया पुनः कागजी प्रणालीमा फर्किएको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले भदौ ११ गते सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्म नयाँ बोलपत्र, आशयपत्र तथा सिलबन्दी दरभाउपत्रसम्बन्धी प्रक्रिया कागजी रूपमा अघि बढाउन सार्वजनिक निकायलाई अनुमति दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)