चुरोट र रक्सीको कर १० प्रतिशत बढ्यो, भाउ पनि बढ्ने !
arthasarokar.com · Fri May 29 12:47:30 GMT 2026
काठमाडौँ । सरकारले चुरोट र रक्सीमा अन्तःशुल्क बढाएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चुरोट र रक्सीमा १० प्रतिशतले अन्तःशुलक वृद्धि गरिने घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)