देउवाबाट बिच्किएका पूर्णबहादुर गगनको लाइनमा, आगामी महाधिवेशनमा सहभागी हुने तयारी
bishowkhabar.com · Mon Sep 14 07:27:36 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकट नेताहरू महाधिवेशन प्रक्रियामा सहभागी हुने तयारीमा छन् ।
खड्काले राखेका ८ बुँदे माग सम्बोधन गर्ने केन्द्रीय कार्यसम्पादन समितिको निर्णयपछि महाधिवेशनमा सहभागी हुने वातावरण बनेको नेता श्याम घिमिरेले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)