नेपाली महिलाको भावना र आस्थाको धरोहर ‘तीज’: गगन थापा
rajdhanidaily.com · Mon Sep 14 07:33:16 GMT 2026

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् ।
उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न धर्म, संस्कृति, संस्कार र परम्पराले सम्पन्न मुलुक भएको उल्लेख गर्दै चाडपर्व केवल उत्सवका अवसर मात्र नभई पुस्तौँदेखि सामाजिक जीवन, पारिवारिक सम्बन्ध र सांस्कृतिक पहिचानलाई जोड्ने माध्यमका रूपमा रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)