जनकपुरको एक होटलबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ
onlinekhabar.com · Sat Jun 27 11:11:30 GMT 2026

१३ असार, जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाक मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ का विजय यादवका करिब २० वर्षीय छोरा अमन यादव र हंसपुर नगरपालिका–६ सोनीगामाका रामएकवाल मुखियाका करिब १८ वर्षीय छोरा सुधिर मुखिया छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)