कांग्रेस इतर समूहको बैठक बस्दै
rajdhanidaily.com · Mon Sep 14 07:38:04 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले बैठक डाकेको छ । १५ औं महाधिवेशन’bout औपचारिक धारणा बनाउन इतर समूहले बैठक डाकेको हो ।
बैठकपछि चार बजे पत्रकार सम्मेलन गरी महाधिवेशन’bout औपचारिक धारणा सार्वजनिक गर्ने इतर पक्षको तयारी छ । यसअघि पार्टीको आधिकारिक समूहले शेरबहादुर देउवा पक्षीय समितिमा रहेकालाई केन्द्रीय समितिमा आउने बाटो खुलाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)