१० दिनमा उपत्यकामा बाँडियाे ४ लाख सिलिण्डर, २८ दिनमा ३७ लाख
kendrabindu.com · Mon Sep 14 07:38:00 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यकामा ग्यासको अभाव देखिएको गुनासो बढिरहेका बेला नेपाल आयल निगमले पछिल्लो १० दिनमा मात्रै करिब ४ लाख सिलिण्डर एलपी ग्यास वितरण गरिएको दाबी गरेको छ।
निगमका अनुसार पछिल्लो १० दिनमा उपत्यकामा दैनिक औसत ४० हजार सिलिण्डरका दरले ग्यास बिक्री तथा वितरण भइरहेको छ। मुख्य राजमार्ग अवरुद्ध हुँदा आपूर्तिमा समस्या आए पनि वैकल्पिक मार्ग प्रयोग गरेर ग्यास उपत्यकामा ल्याइएको निगमले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)