बालेन सरकार विघटन गरी नयाँ सरकार गठन गर्न जेनजी मुभमेन्ट नेपालको माग
ajakoartha.com · Mon Sep 14 07:34:00 GMT 2026

काठमाडौं- जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री बालेन शाह नेतृत्वको वर्तमान सरकार तत्काल विघटन गरी प्रतिनिधिसभाबाटै अर्को नयाँ सरकार गठन गर्न माग गरेको छ।
मुभमेन्टका प्रवक्ता विजय शाहले सोमबार जारी गरेको प्रेस वक्तव्यमा प्रधानमन्त्री बालेन शाह, रवि लामिछाने, सुधन गुरुङ र सागर ढकाललगायत व्यक्तिहरूमाथि उठेका विदेशी प्रभाव, हिंसा तथा सत्ता परिवर्तनसम्बन्धी गम्भीर प्रश्नमाथि निष्पक्ष छानबिन आवश्यक रहेको भन्दै वर्तमान सरकारबाटै त्यस्तो छानबिन सम्भव नहुने दाबी गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)