राज्यमन्त्री कुँवरको गाडीलाई ट्राफिक प्रहरीले काट्यो चिट
onlinekhabar.com · Mon Sep 14 07:34:30 GMT 2026

२९ भदौ, धनगढी । सुदूरपश्चिमकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकी जानकी देवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ ।
सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुप प्र ०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)