इरान समर्थित हुथी विद्रोहीद्वारा साउदीको तेल पूर्वाधारमा पुनः आक्रमण, विस्तृत विवरण सार्वजनिक हुन बाँकी
bishowkhabar.com · Mon Sep 14 07:42:44 GMT 2026

काठमाडौं– साउदी अरेबियाको तेल पूर्वाधारमा सोमबार बिहान नयाँ आक्रमण भएको इरानी सञ्चारमाध्यमले दाबी गरेका छन् ।
आक्रमणको जिम्मेवारी यमनका हुथी विद्रोहीले लिएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)