यस्ता छन् बजेटमा नयाँ नारा, कार्यक्रम र घोषणा
tourismface.com · Fri May 29 13:06:48 GMT 2026

काठमाडौं । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज प्रस्तुत गरेको बजेटमा नवीन घोषणा र कार्यक्रम ल्याइएको छ ।
आगामी आर्थिक वर्ष २०८३-८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै अर्थमन्त्री डा वाग्लेले बजेट प्रस्तुतिको शैलीमा परिवर्तन गरेका छन् । उनले यो बजेटलाई नागरिकसँग गरिएको करारको कार्य प्रारम्भ भन्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)