५ रोपनी बाँझो जमिनमा पूर्वअधिकृतको कृषि यात्रा
annapurnapost.com · Mon Sep 14 07:42:02 GMT 2026

प्यूठान : सरकारी सेवाबाट अवकाशपछि प्यूठानको मल्लरानी गाउँपालिका–४ खलंगाका गोपालप्रसाद श्रेष्ठको दैनिकी माटो, बिरुवा र फलफूलसँग बितिरहेको छ। सरकारी कार्यालयमा रहँदा फाइल र कागजपत्रसँग व्यस्त रहने श्रेष्ठ अहिले बिहानैदेखि आफ्नै बारीको माटोसँग खेल्ने गर्छन्।
६५ वर्षीय श्रेष्ठले सरकारी सेवाबाट अवकाश लिएपछि लामो समयदेखि बाँझो रहेको पुख्र्यौली जमिनलाई उत्पादनशील बनाउने अभियान थाले। करिब ४५ रोपनी जमिनमा उनले कृषि बगैंचा स्थापना गरेका छन्। एक समय बाँझो रहेको जमिन अहिले विभिन्न प्रजातिका फलफूल, तरकारी र नगदेबालीले हराभरा बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)