मत परिवर्तनले मात्र समस्या समाधान नहुने रहेछ भन्ने निष्कर्षमा जनता पुगेको अनुभूति भइरहेको छ- आङ्देम्बे
setopati.com · Mon Jun 22 08:39:00 GMT 2026

नेपाली कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बेले सरकारलाई जनअपेक्षाअनुसार काम गर्न प्रतिपक्षी दलहरूले निरन्तर खबरदारी गर्दै आएको बताएका छन्।
आज इलाम नगरपालिकामा आयोजित नगर सभामा बोल्दै उनले प्रतिपक्षीले सरकारका कामको विरोध गरेको मात्र नभई सरकारलाई उत्तरदायी र जनताप्रति गरेका प्रतिबद्धता पूरा गर्न सचेत गराइएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)