भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै
nepalnews.com · Mon Sep 14 07:53:48 GMT 2026

भक्तपुर। भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज) को उपलक्ष्यमा पहिलो पटक सर्वसाधारणका लागि आज खुला गरिएको छ। तत्कालीन राजा यक्ष मल्लद्वारा स्थापित उक्त मन्दिर केदारनाथको दर्शनका लागि आज खुला गरिएको संस्कृति अध्येता गणेश रञ्जितकारले बताए।
मन्दिरका पुजारी प्रमिलराज सुवेदीले यसअघि केदारनाथको जन्मोउत्सव बुद्धजयन्ती अर्थात् वैशाख पूर्णिमा र महाशिवरात्रिको दिन वर्षमा दुईपल्ट खोलिँदै आएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)