तीजमा बिहानैदेखि खचाखच ‘बेहुली’ का शोज, अर्जुन भन्छन्- हरेक वर्ष फिल्म बनाउँछु
onlinekhabar.com · Mon Sep 14 07:50:01 GMT 2026

काठमाडौं । हरितालिका तीज पर्वको दिन सोमबार फिल्म ‘बेहुली’ले घरेलु बक्सअफिसमा आक्रामक कमाइ गर्ने देखिएको छ । यस दिनमात्र फिल्मले डेढसय शोज पाएको छ ।
वितरक गोविन्द शाहीका अनुसार, फिल्मले तीजको दिनमा देशब्यापी ७० देखि ८० लाख रुपैयाँ ग्रस कमाउन सक्छ । उनी तीजको दिन मात्र होइन, सप्ताहन्तको आगामी दिनमा हुने ‘डील डे’ले कमाइमा बढोत्तरी हुने आशा राख्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)