टनेल उद्धारमा खटिएका डिक्स भन्छन् : भूमिगत संरचनामा अझै मानिस जीवित हुन सक्छन्
nagariknews.nagariknetwork.com · Mon Sep 14 07:50:27 GMT 2026

रसुवाको भोटेकोशीमा १० भदौमा बाढी आएको करिब तीन साता पुग्दा पनि हजारौं मानिस सम्पर्कविहीन छन्।
उद्धार तथा खोजी कार्यमा सक्रिय अस्ट्रेलियाका टनेल सुरक्षा इन्जिनियर अर्नोल्ड डिक्स नेपालबाट फर्किएपछि उद्धार अभियानबारे अस्ट्रेलियाको ९न्युज सँगको कुराकानीमा थप जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)