कोटेश्वर महादेवस्थान मन्दिरमा भक्तजनको घुइँचो [तस्वीरहरू]
nepalviews.com · Mon Sep 14 08:04:50 GMT 2026

काठमाडौं । हरितालिका तीजको अवसरमा कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा बिहानैदेखि दर्शन तथा पूजाआजाका लागि पुगेका भक्तजनको घुइँचो लागेको छ ।
तीज मनाउन आएका महिला भक्तजनका कारण मन्दिर परिसरमा उल्लासमय वातावरण देखिएको छ । साथै कोटेश्वर महादेवस्थानमा तीजका दिन पनि महिला नगर प्रहरीहरू खटिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)