तलब बढाएपछि स्वास्थ्य सेवाका कर्मचारीको तलब कति पुग्यो? यस्तो छ नयाँ पारिश्रमिक विवरण
swasthyakhabar.com · Fri May 29 13:26:39 GMT 2026

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि लागू हुने गरी २१ प्रतिशत तलब वृद्धि गर्ने निर्णय गरेसँगै स्वास्थ्य सेवामा कार्यरत कर्मचारीहरूको नयाँ तलबमान सार्वजनिक भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै मूल्यवृद्धि र जीवनयापन खर्चलाई ध्यानमा राखेर तलब संरचना परिमार्जन गरिएको जानकारी दिएका हुन्। साथै, महँगी भत्ता मासिक ५ हजार रुपैयाँ कायम गरिएको छ।
नयाँ व्यवस्था अनुसार स्वास्थ्य सेवाका विभिन्न तहका कर्मचारीहरूको पारिश्रमिकमा उल्लेखनीय वृद्धि भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)