कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह
kalakarmi.com · Mon Sep 14 08:13:00 GMT 2026

काठमाडौं- भोटेकोशी बाढीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा असोज १ गतेदेखि सबै प्रकारका सवारीसाधनका लागि दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी गरिएको छ।
सडक विभागको योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शुभराज न्यौपानेका अनुसार कृष्णभीरमा सडक खोल्ने कामको परीक्षण सफल भएको छ। यद्यपि सडकमा ग्राभेल बिछ्याउने, सतहगत निकास (सब–सर्फेस ड्रेनेज) निर्माण गर्ने तथा सक्रिय पहिरो क्षेत्रमा पानी निकासका लागि फ्रेन्च ड्रेन र होरिजोन्टल ड्रिलिङ गर्नेलगायतका केही प्राविधिक काम अझै बाँकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)