रसुवा–नुवाकोट सडकमा वैकल्पिक फड्के र तुइनबाट आवागमन सञ्चालन
bishowkhabar.com · Mon Sep 14 08:10:48 GMT 2026

काठमाडौं – बाढीका कारण पुल बगाएपछि अवरुद्ध बनेको रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी पैदल आवागमन सञ्चालनमा ल्याइएको छ ।
फलाखु खोलामा रहेको पक्की पुल र स्याफ्रुबेंसीस्थित भोटेकोसी नदीमाथिको पक्की पुल बाढीले बगाएपछि उक्त सडकखण्डमा आवतजावत अवरुद्ध भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)