मादी नदीमा निर्माणाधीन चार लेनको आर्क पुल अन्तिम चरणमा
bishowkhabar.com · Mon Sep 14 08:19:16 GMT 2026

काठमाडौं– मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माण भइरहेको चार लेनको आर्क पुल निर्माणको अन्तिम चरणमा पुगेको छ ।
मादी नदीमाथि निर्माणाधीन उक्त पुलले मुग्लिन–पोखरा सडकखण्डको यातायात व्यवस्थापनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)