भोटेकोशी बाढी : उद्धार कोषमा १३ अर्ब ५८ करोड बढी मौज्दात
nagariknews.nagariknetwork.com · Mon Sep 14 08:18:43 GMT 2026

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्ब ५८ करोड १५ लाखभन्दा धेरै रकम मौज्दात रहेको छ।
अर्थ मन्त्रालयका अनुसार भोटेकोशी बाढीपछि मात्र ८ अर्ब ९२ करोड २० लाख ७ हजार ७५९ रुपैयाँ संकलन भएको छ। बाढीपछि दुई करोड २८ लाख ५६ हजार ४७५ अमेरिकी डलर पनि संकलन भएको छ। त्यसको नेपाली रुपैयाँमा मूल्य करिब तीन अर्ब ५७ करोड ७० लाख ९४ हजार ६१८ रुपैयाँ हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)