भक्तपुरमा केदारनाथ मन्दिर खुला, साँझ महाआरती
lokaantar.com

भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा पहिलो पटक सर्वसाधारणका लागि आज खुला गरिएको छ।
तत्कालीन राजा यक्ष मल्लद्वारा स्थापित उक्त मन्दिर केदारनाथको दर्शनका लागि आज खुला गरिएको संस्कृति अध्येता गणेश रञ्जितकारले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)