पूर्ण क्षमतामा चलेसँगै पूर्वमन्त्री खड्काको होटल होलिडे इनको व्यापार ४०%ले बढ्यो
clickmandu.com · Mon Sep 14 08:20:38 GMT 2026

काठमाडौं । होटल फरेष्ट इन (होलिडे इन) ले गत आर्थिक वर्षमा १९ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । अघिल्लो वर्षको तुलनामा गत आवमा कम्पनीको व्यापार ४० प्रतिशतले बढेको हो । सन् २०२५ मा १३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीको सञ्चालन घाटा घटेर १ करोड ८० लाख रुपैयाँमा सिमित भएको छ । कम्पनीले गत आवमा २४ करोड ५० लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)