गण्डकीलाई धार्मिक र सांस्कृति मार्गसँग जोडेर पर्यटकीय हब बनाइने
barnanmedia.com · Fri May 29 13:39:12 GMT 2026

सरकारले विभिन्न राजमार्गको सुधार र स्तरोन्नतीसँगै ति राजमार्गलाई धार्मिक र सांस्कृतिक मार्गसँग जोडेर पर्यटकीय हब बनाउने घोषणा गरेको छ ।
त्रिवेणी धाम, देवघाट, रुरु क्षेत्र, कागबेनी, मुक्तिनाथ र दामोदर कुण्डलाई जोडेर शालिग्राम पथको विकास गर्ने अर्थमन्त्री डा। स्वर्णीम वाग्लेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)