दुर्गा प्रसाईं रिहा हुँदाका ९ तस्बिर
ratopati.com · Mon Aug 04 17:36:00 GMT 2025

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । कारागार कार्यालय डिल्लीबजारबाट उनी रिहा भएका हुन् ।
सोमबार उच्च अदालत पाटनले प्रसाईंलाई तीनकुने घटनामा ३ लाख र बैंकिङ कसुर मुद्दामा २५ लाख धरौटीमा छाड्न आदेश गरेको थियो । सो धरौटी तिरेसँगै उनी आवश्यक प्रक्रिया पूरा गरेर डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)