जेनजी आन्दोलनमा घाइते आयुषलाई काठमाडौँ विश्वविद्यालयले पूर्ण छात्रवृत्ति दिने
ratopati.com · Mon Sep 14 08:30:51 GMT 2026

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयले जेनजी आन्दोलनका क्रममा घाइते भएका काभ्रेको चौरीदेउराली गाउँपालिका–६ निवासी आयुष गौतमलाई कम्प्युटर साइन्स विषयमा स्नातक तह अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ।
काठमाडौँ विश्वविद्यालयका लक्ष्मण लामाले रातोपाटीसँग कुरा गर्दै गौतमलाई विश्वविद्यालयले पूर्ण छात्रवृत्ति उपलब्ध गराउने जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)