व्यवसायी दुर्गा प्रसाई पक्राउ
clickmandu.com · Mon Sep 14 08:34:02 GMT 2026

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री र गृहमन्त्रीलाई लक्षित गर्दै अपशब्द बोलेपछि यनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।
झापाबाट काठमाडौं फर्केका प्रसाईंले विमानस्थल परिसरमै पत्रकार सम्मेलन गर्न खोजेपछि सुरक्षाकर्मीले रोकेका थिए । प्रहरीले रोक लगाउन खोजेपछि उनले प्रधानमन्त्री बालेन र गृहमन्त्रीविरुद्ध अपशब्द प्रयोग गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)