इरानलाई चीनले अमेरिकी सेनाको हत्या गर्न दिएको स्याटालाइट तस्बिरबारे ट्रम्पले भने– झुट
bishowkhabar.com · Mon Sep 14 08:30:51 GMT 2026

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी क्षेप्यास्त्र आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु हुनुअघि र पछि जोर्डनस्थित अमेरिकी सैन्य अड्डाका स्याटेलाइट तस्बिर चिनियाँ संस्थाले इरानलाई उपलब्ध गराएको भन्ने समाचारलाई बेवास्ता गरेका छन् ।
वाल स्ट्रिट जर्नलले चिनियाँ संस्थाले तेहरानलाई उक्त सैन्य अड्डाका तस्बिर उपलब्ध गराएको समाचार सार्वजनिक गरेको भोलिपल्ट आइतबार एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले अमेरिका र चीनबीच एकअर्काको गुप्तचर गतिविधि हुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)