पुटिनलाई कूटनीति छाडेर आणविक हतियार चलाउन दबाब
barnanmedia.com · Sat Jun 27 11:20:25 GMT 2026

युक्रेनले रुसभित्र गरिरहेका निरन्तरका ड्रोन आक्रमण र अमेरिकाले अनुकूल सर्तमा युद्ध अन्त्य गराउन दिएको आश्वासन पूरा नगरेको भन्दै रुसी कट्टरपन्थीहरू आक्रोशित भएका छन्।
उनीहरूले राष्ट्रपति भ्लादिमिर पुटिनलाई कूटनीतिक प्रयासहरू त्यागेर युक्रेनविरुद्ध सैन्य कारबाही तीव्र पार्न दबाब दिइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)