गायक स्वरूपराज आचार्यको गीत सुनाउँदै असिम शाहले के सम्झाए प्रधानमन्त्रीलाई? (भिडिओ)
setopati.com · Tue Feb 11 17:33:03 GMT 2025
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सांसद असिम शाहले मंगलबार संसद बैठकमा प्रधानमन्त्री केपी ओलीलाई एउटा गीत सुनाए।
उनले सुनाएको गीत भोला रिजालको रचनामा गायक स्वरूपराज आचार्यले गाएका हुन् —
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)