चिलिमे टनेलमा रातभर उद्धार कार्य
nepallive.com · Mon Sep 14 08:40:04 GMT 2026

रसुवा – रसुवाको चिलिमे टनेल क्षेत्रमा फसेकाहरूको खोजी तथा उद्धारका लागि रातभर काम जारी राखिएको छ ।
उद्धार टोलीले रातभरी पनि टनेल नजिक जम्मा भएको लेदो, माटो तथा भग्नावशेष हटाउने कामलाई निरन्तरता दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)