खेलकुद बजेटमा परेन एसियन गेम्सको तयारी
nagariknews.nagariknetwork.com · Fri May 29 13:52:16 GMT 2026
नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३-०८४ को बजेटमा जापानमा आगामी सेप्टेम्बरमा आयोजना हुने २०औं एसियन गेम्सको तयारीबारे समावेश भएको छैन ।
सरकारले आठ वटा शहरमा आधुनिक क्रिकेट रंगशाला निर्माणसँगै सात वटा शहरमा दुई हजार क्षमताको इन्डोर मल्टिपरपोज स्टेडियममा बनाउने जस्ता महत्वपूर्ण योजना अघि सारेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटमा एसियन गेम्सको तयारी बारे पनि उल्लेख भएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)