गोरखाको त्रिशूली किनारमा भेटिएका ३० थान सिलिण्डर फिर्ता
ekantipur.com · Mon Sep 14 08:40:21 GMT 2026

गोरखाको त्रिशूली किनारमा भेटिएका ३० थान सिलिण्डर फिर्ता
भदौ १० को भोटेकोशी बाढीपछि बगेका सिलिन्डर स्थानीय युवा, आमा समूह, प्रहरी र जनप्रतिनिधिको रोहवरमा संकलन गरिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)