सुदूरपश्चिमको विकासलाई गति दिने गरी बजेट आउने भौतिक मन्त्रीको दाबी
nepalpress.com · Mon Sep 14 08:43:51 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाटले प्रदेशको विकासलाई गति दिने गरी नयाँ बजेट ल्याइने बताएका छन्। उनले चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्न सकिने योजनालाई प्राथमिकता दिँदै त्यस्ता योजनामा पर्याप्त बजेट विनियोजन गरिने दाबी गरे।
आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भाटले बजेट पुनर्लेखनको औपचारिक प्रक्रिया सुरु भइसकेको जानकारी दिँदै भदौ मसान्तभित्रै नयाँ बजेट ल्याउने गरी काम भइरहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)