युटीएलको अनुमतिपत्र स्वतः रद्द, सम्पूर्ण पूर्वाधार सरकारलाई बुझाउन प्राधिकरणको निर्देशन
clickmandu.com · Mon Sep 14 08:50:16 GMT 2026

काठमाडौं । नवीकरण हुन नसकेपछि युनाइटेड टेलिकम लिमिटेड (युटीएल)को अनुमतिपत्र स्वतः खारेज भएको छ । तोकिएको समयभित्र नियमानुसार नवीकरण दस्तुरसहित निवेदन पेस नगरेपछि यसको अनुमतिपत्र खारेज भएको नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणले सूचना जारी गरेर युटीएलको आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र (लाइसेन्स) खारेज भएकोले यसको सम्पूर्ण पूर्वाधार र सञ्जाल सरकारको स्वामित्वमा हस्तान्तरण गर्न निर्देशन दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)