श्रमिकहरूलाई मूर्त रूपले लाभ हुने प्रकारको बजेट आएन, केही कार्यक्रम स्वागतयोग्य : महासचिव राई
arthadabali.com · Fri May 29 14:13:51 GMT 2026

काठमाडौँ / नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयूसी)का महासचिव अजय कुमार राईले शुक्रबार सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०८३/०८४ को बजेटबारे मिश्रित प्रतिक्रिया दिएका छन् । सरकारले घोषणा गरेका कतिपय बजेटका कार्यक्रमको कार्यान्वयनबारे शंका पनि व्यक्ति गरे ।
उनले तीन वर्षदेखि राष्ट्र सेवक कर्मचारीको तलब वृद्धि सकारात्मक भएतापनि वर्तमान महँगीलाई दृष्टिगत गर्दा न्यायोचित नभएको उनको प्रतिक्रिया छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)