बजेटमार्फत कर संरचनामा व्यापक हेरफेर- कुनमा बढ्यो ? कुनमा घट्यो ?
lokaantar.com

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत विभिन्न कर तथा महसुलका दरमा व्यापक हेरफेर गरेको छ । बजेटले आयकरमा छुट तथा सहुलियतका व्यवस्था विस्तार गरेको छ भने चुरोट, मदिरा लगायतका वस्तुमा कर बढाएको छ ।
संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले व्यक्तिगत आयकर छुटको सीमा दोब्बर वृद्धि गरी १० लाख रूपैयाँ पुर्याइएको जानकारी दिए । साथै, व्यक्तिगत आयकरको दर १० प्रतिशतले घटाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)